सीधे मुख्य सामग्री पर जाएं

DV result 2022 in Nepal हेरनु तरीका

Dv result हेरनु तरीका


 
Dv result 2020 हेरन को लागी आफ्नो मोबाइल या कम्प्यूटर को सर्च इंजन मा गयेर तल दिये को सेम लिंक टाइप गर्नुहोस्   ---

                    link --  https://www.dvlottery.state.gov


टाइप गरे पछी सर्च मा क्लिक गर्नुहोस् तेसपछि अरको पेज खुल्छ पेज को तल पट्टि click status मा क्लिक गर्नुहोस् फेरी अरको पेज खुल्छ तेसमा पहिलो बॉक्स मा 2020×××××××× तपाई को नम्बर टाइप गर्नुहोस्
दोस्रो बाक्स मा आफ्नो थर टाइप गर्नुहोस् अनि
तेसरो बाक्स मा डेट आफ बर्थ टाइप गर्नुहोस्
लास्ट मा मैचिंग बक्स लाई हेरेर टाइप गर्नुहोस्
फेरी   submit मा click गरे पँछी अरको पेज खुल्छ
यो पेज मा परिणाम देखाउछ।
                                       
                                   
आप को हमारे द्वारा दी गई जानकारी अच्छी लगी तो शेयर करें subscribe करें ताकि हम जो भी पोस्ट डालते उसका notification आप को मिल सके,,,,,नमस्कार धन्यवाद्
          धन्यवाद्

टिप्पणियाँ